लेटाङ बचत तथा ऋण सहकारी लि.

images

लेटाङ बचत तथा ऋण सहकारी लि.

लेटाङ क्षेत्र भित्र स्थायी रुपमा बसोबास गर्ने सदस्यहरु माझ छरिएर रेहको स–साना रकमहरु संकलन गरी उनीहरुकै जीवन स्तर उकास्न र सामाजिक, आर्थिक एंव विविध पक्षको विकास गर्न सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्ने उद्देश्य लिई २०५०।१०।७।५ मा ४० जना सदस्यहरुको सक्रियतामा द.नं. १ क १ (१२)०५०।०५१ जि.स.का. मोरङ बिराटनगरमा सहकारी ऐन २०४८ बमोजिम सीमिति दायित्व भएको यो लेटाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड विधिवत रुपमा दर्ता भई सोही मिति देखि सञ्चालनमा रहेको छ । संचालनमा रहेको छ । यो संस्था महेन्द्र राजमार्ग अन्तर्गत कानेपोखरीबाट ८ कि.मी. उत्तरमा चुरे पहाडको काखमा रहेको छ ।

सदस्यहरुको आर्थिक एवम् सामाजिक विकास गर्न बचत गर्ने बानीलाई प्रोत्साहित गर्दै छरिएर रहेको पूँजीलाई बचतको माध्यमबाट संकलन गरी सदस्यहरुको जीवनस्तर उठाउन पक्षपोषण गर्नू संस्थाको ध्येय रहेको छ ।

लेटाङ साकोस सहकारीका राष्ट्रिय तथा अन्तराष्ट्रिय मूल्य र मान्यताबाट निर्देशित भै आफ्नो समुदायको आर्थिक र सामाजिक विकास गर्दै एक सक्षम, दिगो, भरपर्दो, प्रतिस्पर्धी वित्तीय सहकारी संस्थाका रुपमा स्थापित गर्ने परिकल्पना संस्थाको रहेको छ ।

आबद्धता

संचालक व्यवस्था

संचालक समिति

7

लेखा समिति

जिल्ला प्रतिनिधि सदस्य

सल्लाहकार समिति

ऋण ऋण उप–समिति

शिक्षा उप–समिति

धितो मूल्याङ्कन उप–समिति

महिला उप–समिति

यूवा उप–समिति

जेष्ठ उप–समिति

लेटाङ बचत तथा ऋण सहकारी लि.

Give us Feedback and our team will get in touch with you ASAP.

Feedback